दफा १५
नेपाल सरकारसंग सम्पर्क

१५. नेपाल सरकारसंग सम्पर्क

समितिले आफनो काम कारबाहीको सिलसिलामा नेपाल सरकारसंग सम्पर्क राख्नु पर्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ ।